Logo

कर्मचारीको आन्दोलनपछि प्राधिकरणले घुँडा टेक्यो, आफ्नै भवन बनाउने सुनिश्चितता १ महिनाभित्रै गरिने

काठमाडौं । कर्मचारीहरुको लगातारको आन्दोलनका कारण नेपाल दूरसंचार प्राधिकरणले आफ्नै भवन बनाउने सुनिश्चितता जनाएको छ । लामो समयदेखि भाडाको भवनको वस्दै आएको प्राधिकरणले आफ्नै जग्गा र भवन बनाउने प्रयास बेलाबेलामा गरेपनि हालसम्म त्यसले सार्थकता पाएको थिएन । प्राधिकरणभित्रकै कर्मचारीहरुले विभिन्न माग राख्दै आन्दोलन गरेपछि प्राधिकरणले आन्दोलनरत कर्मचारीसँग १ महिनाभित्र आफ्नै जग्गा र भवनको टुंगो लाग्ने…