Logo

निर्माण व्यवसायी र उर्जा मन्त्रीबीच भेट, मोबिलाइजेशन पेश्की र मूल्य समायोजनको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री बस्नेत समक्ष निर्माण उद्योगको समस्या समाधान गरिदिन आग्रह पनि गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने अरबौं रुपैया भुक्तान…