Logo

लगानीलाई यथार्थमा बदल्न विश्वसनीय वातावरण, लगानी बोर्डका सिइओ सुशील भट्टको लेख

विदेशी लगानीका कम्पनीहरूको सफलताका सम्बन्धमा चर्चा गर्दा तिनीहरू नेपाल भित्रिएपछि राम्रोसँग चले कि चलेनन्, आफूलाई बचाउन र व्यवसाय विस्तार गर्न सके या सकेन भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । निर्माण क्षेत्रमा आएको शिथिलताले होस् वा अरु सबै अवस्थाको मूल्याङ्कन गरेर हेर्नुपर्ने हुन्छ । अहिले निर्माण सामग्रीको खपत कम हुँदा व्यावसायिक सञ्चालनमा आइसकेका होङ्सी र हुवासिन सिमेन्ट…