काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि नै स्टक एक्सचेन्जका लागि आवेदन माग आवेदन परेको कम्पनीको नाममा पुनः आवेदन दिन स्वीकृति दिएपछि कानूनी अड्चन आएको छ । यसअघि २०६६ सालमा रमेशकुमार भट्टराई लगायतका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्जको नाममा नयाँ स्टक एक्सचेन्जका लागि निवेदन दिएका थिए । तर, बोर्डले हालसम्म उक्त पुरानो निवेदन उपर कुनै टुंगो नलगाई…