Logo

सडक विभाग र प्राधिकरणबीच टसल : विद्युतको तार भूमिगत अलपत्र, दोषी को ?

काठमाडौं । काठमाडौं उपत्यकामा विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गरिरहेको नेपाल विद्युत प्राधिकरणको काममा थप ढिलाई हुने भएको छ । प्राधिकरणले ४ बर्ष वितिसक्दा पनि तार भूमिगत गर्न मुख्य सडक खन्ने अनुमति पाउन नसक्दा काम सम्पन्न कहिले हुने भन्नेमा अन्यौलता बढेको छ । विस २०७६ को फागुनमा ठुलै तामझामबीच सुरु गरिएको तार भूमिगत गर्ने काम हाल…