Logo

फ्रुटीको ब्रान्ड एम्बेसेडरमा उपासना सिंह ठकुरी चयन, एप्पि फिज पनि बजारमा

काठमाडौं । भारतको पेय पदार्थ कम्पनी पार्ले एग्रोले फ्रुटीलाई नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर तोकेको जनाएको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएको कम्पनीले जनाएको छ । उपासना सिंह…