Logo

कजारिया रमेश टायल्सद्धारा नयाँ अत्याधुनिक उत्पादन केन्द्र स्थापना, क्लिन लाइटअप उद्घाटन

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइटअप (भट्टी प्रज्वलन) उद्घाटन गरेको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति नयाँ अत्याधुनिक उत्पादन केन्द्रको स्थापना गरिएको हो । बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरी पनि कार्यक्रममा…