Logo

विश्व बैंकद्वारा चीनका लागि साढे ३४ करोड डलर ऋण स्वीकृत, हरितगृह ग्यास उत्सर्जन घटाउने

काठमाडौं । विश्व बैंकले चीनमा कृषि क्षेत्रको विकासका लागि साढे ३४ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । मध्य चीनको हुवेई र हुनान प्रान्तमा हरित कृषि र ग्रामीण क्षेत्रको विकास गर्न ३४ करोड ५० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकको बेइजिङ कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो ऋण…