काठमाडौँ । नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आबद्धता सहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंकबाट सुरुवात भएको छ । यो सेवामार्फत भएको कारोबारहरूमा कुनै शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ । यो सेवाको सुरुवात पश्चात् कृषि विकास बैंकको मोबाइल बैङ्किङबाट नेपाल क्लियरिङ हाउस आबद्ध सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा…