Logo

अध्ययनका लागि विदेशी मुद्रा सटहीमा सहज, यस्तो छ राष्ट्र बैंकको एकीकृत परिपत्रमा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकिकृत २०७९ मा संशोधन र परिमार्जन गरेको छ । केन्द्रिय बैंकले केहि बुँदाहरुलाई हटाउने, केहिलाई थप्ने र केहिलाई संशोधन गरेर नयाँ परिपत्र जारी गरेको हो । संशाधन गरिएको नयाँ परिपत्रमा राष्ट्र बैंकले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि वैदेशिक अध्ययन स्वीकृति (एनओसी)का…