Logo

आइएमएफले ६ अर्ब ९२ करोड दिँदै, अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने

काठमाडौं । नेपालको बजेट सहायताका लागि भन्दै अन्तरराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले ६ अर्ब ९२ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ । कोषको सोमबार बसेको बोर्ड बैठकले नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गतको दोस्रो किस्तावापत ५ करोड २८ लाख अमेरिकी डलर (हालको विनिमय दर अनुसार ६ अर्ब ९२ करोड ८९ लाख ४४ हजार रुपैयाँ) ऋण सहायता उपलब्ध…