काठमाडौं । थप १३ कम्पनीले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका छन् । यसअघि १६ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिईसकेको नेपाल नेपाल धितोपत्र बोर्डको बुधबार बसेको बोर्ड बैठकलेथप १३ कम्पनीलाई आशयपत्र प्रदान गरेको हो । बोर्डले गतबर्ष असोज २ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । उक्त लाइसेन्सका लागि ४५…