काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीहरुलाई बधाई एवं स्वागत गर्ने क्रममा चेम्बर र महासंघबीच उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी भएको हो । मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन र निजी क्षेत्रको…