काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले दमक शाखाबाट ५ लाख रुपैयाँको जीवन वीमा गरेकी गौरादह– ४ झापाकी गोमा श्रेष्ठलाई घातक रोग सुविधा वापत मिती बुधबार ५ लाख रुपैयाँ दावि भुक्तानी गरेको हो । उक्त कार्यक्रममा यसै कम्पनीका प्रदेश १ का उपप्रमुख तौफिक अहमद शेखले प्रमुख…