Logo

नेको इन्स्योरेन्सको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति छ ?

काठमाडौं । गत आर्थिक वर्षमा नेको इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानीमा सामान्य गिरावट आएको छ । अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा कम्पनीको खुद नाफा २.७४ प्रतिशत र प्रतिशेयर आम्दानी ९६ पैसाले घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा यस्तो नाफा ७०…