Logo

एनआईसी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी, १० लाख बीमा रकम हस्तान्तरण

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा बापत रु १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले चेक हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो…