Logo

कृषि विकास बैंकद्धारा आईएफसी र कर्जा सुचना केन्द्रसंग सम्झौता, कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाउने

काठमाडौं । कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबिच त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि यो सम्झौता भएको हो । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी…