Logo

मैले उद्योगी व्यवसायीका समस्या नजिकबाट बुझेको छ : अन्जन श्रेष्ठको अन्तरवार्ता

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा आवद्ध छन् । व्यवसायलाई विविधिकरण गरी लामो विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ सफल व्यवसायी मानिन्छन् । प्रस्तुत छ, उनीसँग मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रले झेल्नु परेका समस्याका सन्दर्भमा केन्द्रित रही राष्ट्रिय समाचार समितिका लागि उप–सम्पादक कमलकुमार बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:…