Logo

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या, वीरगञ्जबाट मोडेर काठमाडौं नै फर्काइयो

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ जहाजमा समस्या देखिएपछि वीरगञ्जबाट मोडेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो । उक्त जहाजमा यात्रा गरिहेका पत्रकार दिपेन्द्र…