Logo

साताको पहिलो दिन नेप्सेमा ६.९० अंकको गिरावट, कारोबार १ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ६.९० अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा एकल अंकले घट्दै १९ सय २६ को विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभर २ सय ५९ कम्पनीका ३१ लाख ६३ हजार ३ सय ८९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…