Logo

एक खर्बले घट्यो स्वदेशी लगानी प्रतिवद्धता, वैदेशिक लगानी प्रतिवद्धतामा पनि गिरावट

काठमाडौं । पछिल्लो समय देशमा लगानी प्रतिवद्धतामा ठूलो गिरावट आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा यो बर्षको फागुन मसान्तसम्म आएको स्वदेशी लगानी प्रतिवद्धतामा १ खर्ब ११ अर्ब रुपैयाँको गिरावट आएको हो । अर्थात गत आर्थिक बर्षको चैत मसान्तसम्म नेपालमा विभिन्न स्वदेशी लगानीकर्ताहरुले २ खर्ब ६६ अर्ब…