Logo

आइएमई लाइफको छैटौं वार्षिक साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो । सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात,…