Logo

भृकुटीमण्डपमा तीन दिने ‘नेपाल फाईभ पि’ प्रदर्शनी हुँदै, १५० भन्दा बढी स्टलहरु रहने

काठमाडौँ । फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्को आयोजनामा यही चैत १०, ११ र १२ गते काठमाडौँको भृकुटीमण्डपमा तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरु…