Logo

सेयर बजारमा कसरी लगानी गर्ने ? लगानीकर्तालाई धितोपत्र बोर्डको २० बुँदे टिप्स

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका हितका लागि भन्दै २० वटा सुझाव दिएको छ । बोर्डले ग्लोबल मनि विक २०२३ का अवसरमा लगानीकर्ताहरुका उक्त सुझावहरु दिएको हो । जसमा धितोपत्र बजारको यथार्थ सूचना लिएर लगानीको निर्णय लिनुपर्ने, अनावश्यक हल्लामा नलाग्ने, नवप्रवेशीले प्राथमिक बजारबाट प्रवेश थाल्नुपर्नेलगायतका टिप्स दिएको छ । यी हुन् बोर्डले सार्वजनिक गरेका…