Logo

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने, मेलामा ७० वटा कक्ष रहने

काठमाडौं । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत १७ देखि २० गतेसम्म २४औं फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यवसायी ६० वटा रहने छ भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिले एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए…