Logo

विश्व बैंकले नेपाललाई पौने १६ अर्ब अनुदान दिने, शैक्षिक क्षेत्र सुधारमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले नेपालका प्रमुख विद्यालयहरुका लागि भन्दै नेपालले १२ करोड अमेरिकी डलर (१५ अर्ब ८४ करोड४५ लाख ३६ हजार रुपैयाँ) बराबर वित्तीय अनुदान दिने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरुको बोर्ड बैठकले नेपालका प्रमुख सरकारी विद्यालयको शैक्षिक सुधार कार्यान्वयनका लागि उक्त वित्तीय सहयोग गर्ने निर्णय गरेको हो । यसअघि नेपाल सरकारले अघि…