Logo

टेलिकमको उल्टो अर्थतन्त्र : बजार हिस्सा बढेको बढ्यै, आम्दानी घटेको घट्यै

काठमाडौं । सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा सफल संस्थाका रुपमा रहँदै आएको नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पछिल्लो समय खस्किदै गएको छ । ग्राहक संख्या, सेवा विस्तार, कुल आयलगायतका सूचकका आधारमा नेपाल टेलिकम हालसम्म पनि नेपालकै पहिलो ठुलो दूरसंचार सेवाप्रदायकको रुपमा रहेको छ । टेलिकम वर्षौदेखि कायम राख्दै आएको सफल र बलियो कम्पनीको साख अब भने…