Logo

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८९ करोडमै सीमित

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.८७ अंकले घट्दै १९ सय ८ को विन्दुमा पुगेको हो । आज दिनभर २ सय ५४ कम्पनीका २७ लाख ५० हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा कारोबार…