Logo

रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुँदै, भोटिङ पार्टनरमा जाेडियाे इसेवा

काठमाडौं । ‘दोहोरी आइडल’को भोटिङ पार्टनरमा इसेवा जोडिएको छ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो अडिसन सुरु हुनलागेसँगै इसेवा उक्त शोको भोटिङ पार्टनरमा जोडिएको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा…