Logo

गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज : के–के छन् विशेषता, कति पर्छ मूल्य ?

काठमाडौं । मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि हो । अहिले स्मार्टफोनको बजार एकदमै फराकिलो र प्रतिस्पर्धी हुँदै गईरहेको छ । बजारमा…