Logo

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्पको धक्का, काठमाडौँ उपत्यकामा समेत महसुस

काठमाडौँ । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ः२७ बजे ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व…