Logo

हिमाल सफाइ अभियान २०२३ मा युनिलिभरको हातेमालो, नेपाली सेनासँग सहकार्य

काठमाडौँ । युनिलिभरले ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग हातेमालो गर्ने भएको छ। हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य हो । हिमालको संरक्षण गर्ने र हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो । यस वर्षको अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरूको…