काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले धारणा राख्ने भएका छन् । एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए । उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारको नीति…