Logo

वस्तुगत उपाध्यक्षका प्रत्याशी हेमराज ढकालको प्यानल घोषणा, कोको समेटिए १४ मा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले सदस्यहरु सहित आफ्नो टीमको घोषणा गरेका छन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिएका ढकालले १४ जना सदस्य सहितको प्यानल घोषणा गरेका हुन् । उनको समुहले महासंघको वस्तुगत संघलाई बलियो बनाउन अभियान अनुरुप सबैजसो क्षेत्रलाई समेटेर सदस्यहरु…