Logo

सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाई आजदेखि विक्रीमा, सर्वसाधारणलाई १० करोड २० लाख इकाई

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आजदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाई निष्कासन गरेको छ । क्यापिटलले यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २०…