Logo

हिमालयन बैंकद्धारा अपांगमैत्री एटीएम संचालनमा, सबैका लागि बैंकिङ सुबिधाको उद्देश्य

काठमाडौं । हिमालयन बैंक लिमिटेडले साँगामा स्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटीएम संचालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सुबिधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताका साथ सबैको लागि बैंक, सबैका लागि बैंकिङ्ग सुबिधा भन्ने उद्देश्यले सो स्थानमा एटीएमको सुरुवात गरेको हो । बैंकको सो एटीएमको उद्घाटन शुक्रबार स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको २१ औं वार्षिक…