Logo

वस्तुगत संघको क्षेत्राधिकार विस्तार र सम्मानित निजी क्षेत्र बनाउन मेरो उम्मेदवारी : उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्याएर उक्त समस्या समाधान गर्नका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘साना मझौला उत्पादनहरु, मौलिक उत्पादनहरु, वैकल्पिक ऊर्जा, उत्पादनमुलक उद्योग, सेवामुलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आवद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान…