Logo

अर्थतन्त्रको निराशालाई आशामा बदल्ने मेरो मूल लक्ष्य हो : अर्थमन्त्री डा प्रकाशशरण महतसँगको अन्तर्वार्ता

अर्थतन्त्र निकै अप्ठेरो अवस्थामा रहेका बेला अर्थ मन्त्रालयको नेतृत्वमा आउनुभएको छ । संकटोन्मुख अर्थतन्त्रलाई सुरक्षित अवतरण गराउने तपाईंको ‘रोडम्याप’ के हो ?अर्थतन्त्रमा अहिले अप्ठेरो स्थिति छ । यसलाई चिर्न र सकारात्मक आशाको सञ्चार गराउन जरुरी छ । अहिलेको निराशाबाट आशामा रुपपान्तरण गर्ने मूल लक्ष्य मैले लिएको छु । यसमा अर्थ मन्त्रालय र यहाँको नेतृत्वले मात्रै…