Logo

सिराहामा सुरक्षाकर्मीकै अगाडी लगातार तस्करी, हतियारसमेत खुलेआम ओसारपसार

काठमाडौं । पछिल्लो समय सिराहामा नियामक निकायकै सेटिङमा खुल्ला सीमा–नाकाहरुबाट व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ। जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा दिनदहाडै तस्करी भइरहेको हो।  खुल्ला सीमाक्षेत्रमा पर्ने भारतीय बजार लौकाहा, लदनीयाँ, जयनगरलगायतबाट खाद्यान, किरानासामान, लत्ताकपडाजस्ता सामाग्रि नियमनकारी निकायकै निगरानीमा नेपाल भित्रीने गरेको सीमाक्षेत्रका बासिन्दाहरु…