Logo

ऋण लिएर तिर्दिन भन्नु अराजकता हो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएर तिर्दिन भन्नु अराजकता भएको बताएका छन् । राष्ट्र बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नुजस्तो अराजकता अरु नभएको बताएका हुन् । ‘सकेसम्म बैंक वित्तीय क्षेत्रमा अराजक तत्वहरु अघि बढ्न दिनुहुँदैन,’ उनले भने, ‘ऋण लिएर तिर्दिन भन्नु…