Logo

बैशाख १ देखि बैंक ब्याजदर ९.९ प्रतिशत, बैंकर्स संघले गर्याे घटाउने निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)ले बैशाख १ देखि ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको संघको बैठकले बैंक ब्याजदर १.०१ प्रतिशतले घटाएर एकल अंकमा झार्ने निर्णय गरेको हो । पछिल्लो समय बैंकको उच्च ब्याजदरकै कारण बजारमा ब्यापार मन्दी आएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । सोही अनुसार प्रधानमन्त्री, नवनियुक्त अर्थमन्त्री र…