Logo

सिंहदरबार अर्कै पालिकामा सार्न सरकारलाई मेयर बालेनको चुनौती, भने-राजधानी नै सारेपनि आपत्ति छैन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सरकारलाई सिंहदरबार नै अन्यत्र सार्न चुनौती दिएका छन् । सिंहदरबारले आफूलाई सहयोग नगरेको भन्दै बालेनकै निर्देशनमा सिंहदरबारमा चार दिनयता फोहोर उठ्न नसकेको सन्दर्भमा सरकारले फोहोर उठाउने काम महानगरपालिकाकै बताएपछि बालेन थप आक्राशित बनेका हुन् । बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत् उनले काठमाडौंको हितमा काम गर्न अथवा सिंहदरबार अन्य पालिकामा…