Logo

महासंघ कोषाध्यक्षमा सर्वसम्मको प्रयास, तोकियो सोमबार ९ बजेसम्मको समयसीमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि सर्वसम्मतीको प्रयास अघि बढाइएको छ । महासंघको कार्यताकिलका अनुसार आजै कोषाध्यक्ष पदनमा निर्वाचन गर्ने भनिएपनि तत्कालका लागि सर्वसम्मतीको प्रयास जारी राखेको हो । महासंघ उच्च स्रोतका लागि सर्वसम्मतीमा नेतृत्व चयनका लागि सोमबार ९ बजेसम्मको समयसीमा तोकिएको छ । कोषाध्यक्ष निर्वाचनका लागि निरक केसी, प्रबलजंग पाण्डे, गोपाल…