Logo

किन पुगे शिर्ष दलका नेता र सभामुख बालकोट ? यस्तो छ कारण

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शिर्ष दलका नेतासँगै सभामुख बालकोट पुगेका छन् । हाल भाइरल ज्वरोका कारण ग्रस्त ओलाीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे बालकोट पुगेका हुन् । पछिल्लो समय संसदमा विचाराधिन विधेयकमाथि सहमति जुटाउनकै लागि शिर्ष दलका नेताहरु बालकोट पुगेको बताईएको छ…