Logo

अञ्जनले प्रबलजंगलाई वरिष्ठको उम्मेदवारमा अघि सारेपछि कोषाध्यक्षमा जुटेन सहमति, ५ बजे चुनाव हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ । महासंघ नेतृत्वले सर्वसम्मतिबाट कोषाध्यक्ष चयन गर्ने भन्दै सोमबार (आज) विहान ९ बजेसम्मको समयसीमा दिएपनि उक्त विषयमा सहमति जुट्न नसकेपछि अन्नतः निर्वाचन नै हुने भएको हो । महासंघ निर्वाचन समितिले आजै ५ बजे कोषाध्यक्षको निर्वाचन हुने भन्दै निर्वाचन तालिका सार्वजनिक…