Logo

निर्यात अनुदान वितरणमा लापरवाही, कसरी दुरूपयोग हुँदैछ राज्यको ढुुकुटी ?

काठमाडौं । सरकारले दिदैं आएको निर्यात अनुदान वितरणमा गम्भीर लापरवाही देखिएको छ । वस्तुको मूल्य अभिवृद्धि गणना यथार्थपरक नभईकनै निर्यातकर्तालाई निर्यातमा नगद अनुदान वितरण गरेको पाइएको हो । महालेखा परीक्षकले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा निर्यातमा नगद अनुदान वितरणमा लापरवाही भएको उल्लेख छ । सरकारले आर्थिक बर्ष २०६८÷६९ को बजेटमा नै नेपालबाट हुने वस्तु निर्यातलाई…