Logo

संवैधानिक परिषद बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे भएन निर्णय

काठमाडौं । सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफलको भएको छ । नियुक्तिबारे छलफल भए पनि वैठक कुनै निष्कर्षमा भने पुग्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । सोबारे अर्को बैठकमा…