Logo

अर्थतन्त्रमा उद्योगको योगदान बढाउने मार्गचित्र, उद्यमी मनोज केडियाको लेख

नेपालमा पछिल्लो समय उद्योगहरु घट्नुको कारण हामीले २०/२५ वर्षदेखि गरेको नीतिगत परिवर्तन मुख्य कारण हो । २०४६ सालपछि केही वर्षसम्म हाम्रो अर्थतन्त्र राम्रो भयो । विदेशी लगानी पनि आयो । बहुराष्ट्रिय कम्पनीहरु आए । त्यसबेला अर्थतन्त्र सुधार हुँदै गएको थियो । तर त्यसै बीचमा द्वन्द्व सुरु भयो । सुरुमै धेरै ठूलो असर त परेको होइन,…