Logo

कच्चा तेलको भाउमा भारी गिरावट, मूल्य दुई साताकै न्यून

काठमाडौं । कच्चा तेलको मूल्यमा बिहीबार प्रारम्भिक व्यापारमा हल्का गिरावट आएको छ । कच्चा तेलको मूल्यमा बुधबार दुई प्रतिशतभन्दा बढी गिरावट आएको थियो । बिहीबारको गिरावटसँगै कारण कच्चा तेल दुई साताकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकामा कच्चा तेलको भण्डारमा ठूलो गिरावट आएपनि कच्चा तेलको मूल्य घटेको हो । यस्तै फेडरल रिजर्भले फेरि एकपटक ब्याजदर…