Logo

आज र भोलि वर्षाको सम्भावना : तुवाँलो हट्ने, गर्मी घट्ने

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना छ । काठमाडाँै उपत्यका र अरु प्रदेशका पहाडी क्षेत्रमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले…